जनकपुरमा छठको धुमधाम (फोटो फिचर)

जनकपुरमा छठको धुमधाम (फोटो फिचर)
+
-

जनकपुरधाम– छठ पर्वको तेस्रो तथा मुख्य दिन शनिबार जनकपुरधामसहित देशभर छठ मनाइँदै छ। छठ पर्व मनाउनको लागि जनकपुरधाममा खरनाकै राति शुक्रबार रातिदेखि घाटमा अर्घ लिएर जानेहरुको भिड लागेको छ।

अहिले जनकपुरधामको गंगासागर, अरगजा सर, दशरथ तलाउ, गोरधोई पोखरी, नोचा पोखरी, गोसाईकुण्ड लगायत दर्जनौँ पोखरीहरुमा श्रद्धालु भक्तजनसहित पर्यटकहरुको भीड लागेको छ। जनकपुरधामको पोखरीहरुमा अहिले आन्तरिक पर्यटक मात्र नभई अन्य देशबाट समेत पर्यटकहरु आएका छन्।

जनकपुरधामको छठ पर्व नेपालमै प्रसिद्ध रहेकोले यहाँ भीड बढी हुने गरेकोले अहिले जनकपुरधामको सुरक्षा व्यवस्था कडा गरिएको छ।शनीबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ भने आइतबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ।

जनकपुरधामका पोखरीहरुलाई दुलही जस्तै सिँगारिएको छ।

छठ पर्व सभ्य र गहिरो रहेको रहेपनि अहिलेसम्म यस पर्वको महत्व बारेमा सबैलाई जानकारी नरहेको अवस्थामा यस पटक यसको महत्वको बारेमा सबैजनानाई सूचित गराउने योजना रहेको भ्रमण वर्ष २०२० का प्रदेश–२ का संयोजक मनिष झाले बताए।

उनले भने, ‘तराई–मधेशमा हुने विभिन्न उत्सवहरुलाई महोत्सव बनाउनु पर्छ। यस पर्वहरुलाई अन्तराष्ट्रियकरण गर्नु जरुरी रहेको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?