ताल–पोखरी छैन, इनारमै छठ

ताल–पोखरी छैन, इनारमै छठ
+
-

जनकपुरधाम – हुन त छठपर्व ताल तलैया, पाेखरी तथा नदी भएकाे ठाउँमा मनाइन्छ।

तर तराई–मधेसमा जहाँ पानीको अभाव छ, त्यहाँका स्थानीयले कृत्रिम ठाउँ बनाएर तथा कुवा–इनार भएको ठाउँमा निष्ठापूर्वक छठ मनाउने गर्छन्। महोत्तरी र धनुषामा त्यस्ता धेरै ठाउँ छन् जहाँ पोखरी तथा नदी छैनन्।

महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ९ पशुपति नगरमा सबै जना इनारमा नै छठ मनाउँछन्। पशुपतिनगरमा पोखरी र नदी नभएपनि विगत लामाे समयदेखि भव्य रूपमा छ्ठ मनाउँदै आएको स्थानियहरु बताउँछन्।

स्थानीय महेन्द्र महतोले वर्षौदेखि इनारमै छठ मनाउँदै आइरहेको बताए। उनले छठपर्व पानीकाे मुहान भएको ठाउँमा मनाउनु पर्ने मान्यता रहेकाेले इनारकै सरसजावट गरेर छठ मनाउँदै आएको बताए।

पहाडी तथा उचाई भएको ठाउँमा कुनै ठाउँमा कुवामा छठ मनाईन्छ भने कतै अस्थायी रुपमा पानी जम्मा गरेर स्थानीयले छठ पर्व मनाउँदै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?