यसरी दिइयो अस्ताउँदो सूर्यलाई अर्घ्य

यसरी दिइयो अस्ताउँदो सूर्यलाई अर्घ्य
+
-

काठमाडौँ – तराईका क्षेत्रमा जस्तै काठमाडौँ उपत्यकामा पनि छठका व्रतालुहरुले शनिबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

कुपण्डोलस्थित बागमती नदी किनारमा व्रतालुहरुले विधिपूर्वक शनिबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन हुन्छ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कुपण्डोलमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै गरेको छठका व्रतालुहरुको भक्तिलाई तस्बिरमा समेट्ने प्रयास गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?