
रविन आचार्य
कात्तिक १७, २०७६
अ
+
अ
अ
-
नेशनल मेडिकल कलेज वीरगञ्जमा निर्धारित शुल्क समायोजन नभएको भन्दै मुलुकभरका मेडिकल कलेजका विद्यार्थीले आन्दोलन चर्काएका छन्। उक्त कलेजमा शुल्क समायोजनको आवाज उठाउँदा उल्टै विद्यार्थीमाथि ज्याजती गरेको उनीहरुको गुनासो छ।

