मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका ४३ शिक्षक पक्राउ

मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका ४३ शिक्षक पक्राउ
+
-

जनकपुरधाम – प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन गएका अस्थाई शिक्षकहरु पक्राउ परेका छन् । मंगलवार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन थालेपछि ४३ जना अस्थाई शिक्षकहरु पक्रउ परेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । अस्थाई शिक्षकहरुले सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि एक घण्टा सडक अवरुद्ध गरेका थिए ।

मुख्यमन्त्री लाल बाबु राउतले अस्थायी शिक्षकको मागप्रति प्रतिबद्धता जनाएर बेवास्ता गरेको भन्दै अस्थाई शिक्षकहरुको समूहले तालाबन्दीको प्रयास गरेको थियो । अस्थायी शिक्षकहरुलाई उमेरको हदसम्म पेशाको ग्यारेन्टी र स्वास्थ्य उपचार लगायत माग राख्दै असार २० गते देखि उनीहरु आन्दोलित छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’