मेडिकल कलेजका विद्यार्थीको माइतीघरमा प्रदर्शन (फाेटाे फिचर)

‘राज्‍य किन मौन छ ? अतिरिक्त शुल्क फिर्ता गर’

‘राज्‍य किन मौन छ ? अतिरिक्त शुल्क फिर्ता गर’
+
-

काठमाडौँ- मेडिकल कलेजका विद्यार्थीहरुले अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै मंगलबार  माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले दिएको निर्देशन मेडिकल कलेजहरुले नमानेपछि विद्यार्थीहरु  सडकमा उत्रिएका हुन। उनीहरुले

सरकारको निर्देशन नमान्ने मेडिकल कलजेलाई सरकारले कारबाही गर्नुपर्ने मागसहित चिकित्सा शिक्षा संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन्।

कालो ब्यानर र पम्ल्पेटसहित उनीहरुले विद्यार्थी एकता जिन्दावाद,  अतिरिक्त शुल्क फिर्ता गर, प्रगतिशील विलार्थीहरु एक जुट हौ लगायतका नारा लगाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?