काठमाडौँमा मेडिकल कलेजका विद्यार्थीहरुको संयुक्त विरोध प्रदर्शन (फोटो फिचर)

काठमाडौँमा मेडिकल कलेजका विद्यार्थीहरुको संयुक्त विरोध प्रदर्शन (फोटो फिचर)
+
-

काठमाडौँ– मेडिकल कलेजहरुले अवैध रुपमा उठाएको शुल्क फिर्ता गर्नुपर्ने मागसहित आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीहरुले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले र्‍यालीसहित माइतिघर मण्डलाबाट नयाँ बानेश्वर पुगेर कोणसभामा गरेका थिए।

काठमाडौँ उपत्यका बाहिरका मेडिकल कलेजका विद्यार्थीहरु मेडिकल कलेजले उठाएको बढी शुल्क फिर्ता गर्न माग गर्दै काठमाडौँ आएर विरोध प्रदर्शन गरिरहेका छन्।

काठमाडौँ उपत्यका बाहिरबाट आन्दोलनका लागि आएका चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज, जनकपुर मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका विद्यार्थीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले मेडिकल कलेज सञ्चालकहरु गुण्डागर्दीमा उत्रिएको र सरकारले उनीहरुको संरक्षण गरिरहेको आरोपसमेत लगाएका छन्।

शान्तिपूर्ण विरोध प्रदर्शनमा रहेको अवस्थामा मेडिकल कलेज प्रशासनले विद्यार्थीहरुलाई बन्दक बनाउने र गुण्डा लगाएर आक्रमण गरेको हुँदा आफूहरु काठमाडौँ आएर विरोध प्रदर्शन गुर्नपरेको उनीहरुको भनाई छ।

कलेज प्रशासनले विद्यार्थीहरुलाई बन्धक बनाउँदासमेत प्रहरी प्रशासन रमिता हेरेर बसेको उनीहरुको आरोप छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?