कास्की २ मा ११ जना स्वतन्त्र सहित २२ जनाको मनोनयनपत्र दर्ता

कास्की २ मा ११ जना स्वतन्त्र सहित २२ जनाको मनोनयनपत्र दर्ता
+
-

पोखरा-आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ प्रतिनिधि सभा सिटका लागि २२ जनाको मनोनयनपत्र दर्ता भएको छ।

निर्वाचन आयोगको उपनिर्वाचन कार्यक्रम अनुसार बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि १ बजेसम्म मनोनयनपत्र दर्ताको समयमा कास्की-२ को प्रतिनिधि सभाका लागि ११ जना स्वतन्त्र सहित २२ जनाको उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भएको हो।

सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, नेपाली कांग्रेस विपीबाट चन्द्रबहादुर रानाभाट, साझा पार्टीकी रजनी केसी लगायतको मनोनयनपत्र दर्ता भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

मनोनयनपत्र दर्ताका लागि दरखास्त पेस गरेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाहको मनोनयनपत्र दर्ता नहुने भएको छ।

उनीहरु तिनै जनाको नाम समानुपातिक बन्द सूचिमा नाम रहेकाले उम्मेदवारी दर्ता नभएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए।

यस्तो छ मनोनयनपत्र दर्ताको नामावलीः


के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?