उपल्लो हुम्लामा हिमपात

उपल्लो हुम्लामा हिमपात
+
-

सिमकोट– माथिल्लो हुम्लामा हिमपात सुरु भएको छ। बिहीबारबाट वर्षा भएपछि सदरमुकाम सिमकोट माथिको बोक्सी डाँडामा हिमपात हुँदा हिउँ जम्न सुरु भएको छ।

सिमकोट गाउँपालिकाको चाङ्ला, रलिङ, पञ्चमुखी क्षेत्रको माथिल्लो भागमा हिउँ जमिसकेको छ भने नाम्खा गाउँपालिकाको सबै वडाको माथिल्लो क्षेत्रमा हिउँ जमेको छ।

माथिल्लो क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको छ। चिसो बढ्दा मानिसहरुले बाक्ला र न्याना कपडाहरु लगाउन थालेका छन्। यो हिमपातपछि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी जाने न्यालु लेक पनि बन्द भएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’