
रविन आचार्य
कात्तिक २२, २०७६
अ
+
अ
अ
-
नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समेटेको भन्दै काठमाडौँस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरिएको छ । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको अगुवाईमा लैनचोरस्थित भारतीय दूतावास अगाडि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिएको हो ।

