
रविन आचार्य
कात्तिक २३, २०७६
अ
+
अ
अ
-
स्थापनाको छोटो समयमै बोता फुड एण्ड रेष्टुरेन्टले राजधानीमा लोकप्रियता हासिल गरेको छ । मःमका विभिन्न परिकारहरुका साथै अन्य स्वादीष्ट परिकारका लागि बोता ग्राहकको रोजाइमा पर्न सफल छ । बोता रेष्टुरेन्टका अप्रेशन इन्चार्ज विजिन प्रधानसँग देश सञ्चारकी पूर्णिमा बिकले गरेको कुराकानी ।

