पिपरा गाउँपालिकाको अध्यक्षको लागि १७ जनाले गराए मनोनयन दर्ता

पिपरा गाउँपालिकाको अध्यक्षको लागि १७ जनाले गराए मनोनयन दर्ता
+
-

जनकपुरधाम– महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्षको लागि १७ जनाले मनोनयन दर्ता गराएका छन् । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट बिक्रम चौधरीले उमेदवारी दिएका छन् ।

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट इशराजुल धुनिया, राप्रपा संयुक्तबाट सुनिल ठाकुर, नेपाल लोकतान्त्रिक पार्टीबाट राजकिशोर यादव, समाजवादी पार्टीबाट राम जानकी यादव, नेपाली कांग्रेसबाट विजय कुमार यादव, नेपाल जनता पार्टीबाट रमाकान्त झा, नेपाल जनमत पार्टीबाट अन्जनी देवी मण्डल, राजपा नेपालबाट रविता कमारी, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी शुकराम यादव, राप्रपा नेपालको तर्फबाट श्यामशुन्दर चौधरीले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै स्वतन्त्रबाट रामवृज यादव, पुनित अधिकारी, गणेश कुमार यादव, प्रविन चौधरी, प्रदिप कमार यादव र शैल देवी मण्डलको उम्मेदवारी परेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?