फोटो फिचर

मोहित पार्ने रारा

मोहित पार्ने रारा
+
-

पछिल्ला केही वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको क्षेत्र हो रारा ताल। मौसम अनुसार पानी रंग फेरिने राराको मोहकतामा मोहित हुन लालायित हुनेहरु बर्सेनि बढ्दै गएका छन्।

विशेष गरी आन्तरिक यात्रीहरु रारा पुग्ने लहर जस्तै चलेको छ। हुन पनि रारा ताल प्राकृतिक सुन्दरताको अपूर्व खानी नै हो। राराको काखमा पुगेपछि यात्राको क्रममा लागेको थकाई सबै उत्साहा र रोमाञ्चकतामा परिणत हुन्छ।

रारालाई नजिकैबाट नियाल्दा प्राप्त हुने आनन्द शायदै शब्दमा बयान गर्न सकिएला। अझ मुर्मा गाउँको मुर्मा टपबाट सम्पूर्ण रारा ताल हेर्दाको आनन्द अनुपम छ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले रारा तालको मोहक सुन्दरता केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?