
रविन आचार्य
मंसिर ५, २०७६
अ
+
अ
अ
-
राजधानीमा बिहीबार द्वन्द्वपीडित साझा चौतारीद्वारा आयोजित विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्याय प्रक्रिया अन्तरसंवाद कार्यक्रममा उनले भने- ‘अहिले ममाथि नै आक्रोश छ। मलाई घोचिरहनु भएको छ। चिमोटिरहनु भएको छ’, प्रचण्डले भने,‘मैले मरेपछि पनि सुख पाउने छैन। त्यतिबेला पनि मलाई उचाल्ने र पछार्ने काम भइरहन्छ जस्तो मलाई लाग्छ।’

