बिरामीलाई उपचार गर्न दुईदिन बोकेर लैजानु पर्ने बाध्यता

बिरामीलाई उपचार गर्न दुईदिन बोकेर लैजानु पर्ने बाध्यता
+
-

हुम्ला–सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका दुर्गमका बस्तीहरुमा बिरामी हुँदा बोकेर लैजानु पर्ने बाध्याता रहेको छ । स्वास्थ्य चौकीमा उपचार नहुने र बिरामीलाई जिल्ला अस्पतालमा लैजानु पर्ने अवस्था आएपछि दुई दिन बोकेर लैजानु परेको हो ।

सर्केगार्ड गाउँपालिकाको वडा नम्बर १ को जैर गाउँकी हस्तकला रोकाया एक हप्ता अगाडि देखि बिरामी भएको र स्थानीय स्वास्थ्य चौकीमा उपचार नभएपछि दुई दिन बोकेर जिल्ला अस्पताल लगिएको उनका भान्जा काली बहादुर बुढाले बताए ।

जैरबाट सिमकोटसम्मको उकालो ओरालो बाटोमा दुईजनाले बोकेर रोकायालाई सिमकोट लगिएको होे । यसअघि बोकेरै अस्पताल लैजाने क्रममा सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ की एक गर्भवतीको बाटोमै मृत्यु भएको थियो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’