
राजन रावत
मंसिर ११, २०७६
अ
+
अ
अ
-
सिमकोट- नेपाल खाद्य संस्थानको खाद्यान्न ओसारिरहेको टिपर हुम्लाको सिमकोट गाउँपालिका-७ लाङ्मामा दुर्घटना भएको छ।
सल्लीबाट सिमकोटतर्फ आइरहेको अवस्थामा टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ। क्षतीको विवरण आइनसकेपनि केहीको ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

