कास्की–२ मा नेकपा उम्मेदवार विद्याले गरिन् मतदान

कास्की–२ मा नेकपा उम्मेदवार विद्याले गरिन् मतदान
+
-

पोखरा – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तर्फबाट कास्की क्षेत्र नम्बर २ की उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन् ।

भट्टराईले पोखरा–३३ स्थित शान्ति उदय मावि, वरपाण्डेथुम केन्द्रमा मतदान गरेकी हुन् । उक्त स्थलमा २ केन्द्रका १ हजार ५ सय ५८ मतदाता छन् ।

कास्की–२ मा ३२ मतदान स्थलका ८२ मतदान केन्द्रमा अहिले शान्तिपूर्ण वातावरणमा मतदान जारी रहेको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

केही मतदान स्थलमा बिस्फोट भएपछि थप सुरक्षा सतर्कता बढाई मतदाता र स्थललाई सुरक्षित बनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?