कास्की–२ मा एउटा वडाको मतगणना सकिँदा नेकपाको अग्रता

कास्की–२ मा एउटा वडाको मतगणना सकिँदा नेकपाको अग्रता
+
-

कास्की – कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेकपाकी विद्या भट्टराईले अग्रता लिएकी छन् । पोखरा–३३ को मतगणना सकिँदा विद्याले ३ हजार २ सय मत पाएर अग्रता लिएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका खेमराज पौडेलले भने २ हजार १ सय १५ मत पाएर पछ्याइरहेका छन् ।

उक्त वडामा कुल ५ हजार ६ सय ४३ मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्किका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

वडामा कुल ७ हजार ९ सय ९१ मतदाता छन् । कास्की २ का ११ वडा मध्ये ३३ को मतगणना सकिएर अहिले वडा २१ को मतगणना जारी छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?