हुम्लाको खार्पुनाथमा मतगणना सुरु हुन सकेन

हुम्लाको खार्पुनाथमा मतगणना सुरु हुन सकेन
+
-

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको गणना सुरु हुन सकेको छैन । बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतगणनाको कार्य निर्वाचन कार्यालय र दलहरुबीच विवाद हुन सुरु हुन नसकेको हो ।

दलहरुले वडागत रुपमा मतगणना गर्नुपर्ने माग राखेका छन् तर मुख्य निवार्चन अधिकृतको कार्यालयले वडागत रुपमा गणना गर्न नसकिने बताएपछि विवाद भएको हो । मुख्य निर्वाच्न अधिकृत चन्द्रकान्त पौडेलले वडागत रुपमा गणना गर्न नसकिने बताएका छन् । सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहको छ ।

गाउँपालिका उपध्यक्षका लागि भएको उपचुनावमा नेपाली कांग्रेसकी तारा शाही र नेकपाकी रुपा शाहीबिच कडा टक्कर हुने अनुमान छ । यहाँ झण्डै ८५ प्रतिशत मत खसेको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’