महिला हिंसाविरुद्ध देउडा गीत मार्फत पीडा व्यक्त

महिला हिंसाविरुद्ध देउडा गीत मार्फत पीडा व्यक्त
+
-

सिमकोट– १६ दिने महिला हिंसा विरुद्धको अभियानको अन्तिम दिन हुम्लामा देउडा गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ९ वटा स्थानीय महिला टिमहरुको सहभागिता रहेको थियो ।

जसमा सिमकोट गाउँपालिका वडा नम्बर ७ को डाँडाफया प्रथम, वडा नम्बर ६ को माथिल्लो गाउँ दोस्रो, वडा नम्बर १ ठेहे तेस्रो र वडा नम्बर ३ बरगाउँले सान्त्वना पुरस्कार प्राप्त गरे ।

सबै प्रतियोगी टिमले महिला हिंसाविरुद्धको गीत प्रस्तुत गरेका थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’