स्वर्ण जित्ने खेलाडीलाई नगद ९ लाख पुरस्कारको घोषणा

स्वर्ण जित्ने खेलाडीलाई नगद ९ लाख पुरस्कारको घोषणा
+
-

काठमाडौँ – दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई सरकारले नगद ९ लाख रकम पुरस्कार दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई बोलाएर पुरस्कारको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले रजत जित्ने खेलाडीलाई नगद ६ लाख तथा काश्य जित्नेलाई तीन लाख पुरस्कारको घोषणा गरेका छन् ।

यस्तै प्रधानमन्त्रीले एक भन्दा धेरै स्वर्ण जित्ने खेलाडीलाई ११ लाख पुरस्कारको घोषणा गरे। एकभन्दा बढी स्वर्ण जितेका गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङले ११ लाख  पुरस्कार पाउने छन्।

फुटबल लगायत टिम गेममा स्वर्ण पदक जित्ने खेलाडीलाई भने जनही ५ लाख रुपैयाँ दिइनेछ। यस्तै स्वर्ण पदक जित्ने प्रशिक्षकलाई पनि पाँच लाख रुपैयाँ प्रदान गरिनेछ।

नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक कुल २०६ पदक जितेका थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?