
रविन आचार्य
मंसिर २५, २०७६
अ
+
अ
अ
-
दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई सरकारले नगद ९ लाख रकम पुरस्कार दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई बोलाएर पुरस्कारको घोषणा गरेका हुन् ।

