वाह, रारा! (हिउँले ढाकिएका राराका २२ तस्बिरहरु)

वाह, रारा! (हिउँले ढाकिएका राराका २२ तस्बिरहरु)
+
-

पश्चिमी वायुको प्रभावसँगै उच्च पहाडी तथा हिमाली भागमा हिउँ पर्न थालेपछि मुगुमा रहेको रारा ताल पनि यतिबेला हिउँले सेताम्य भएको छ।

हिउँद सुरु भएसँगै हिमाली भेगहरुमा हिउँ परेर यहाँका दृश्‍य मनमोहक भएको छ।

प्रकृतिको सुन्दर उपहार रारा तालको वरिपरि रहेका बोटविरुहरु हिउँले सेताम्य भएका छन् भने तालवरिपरि हिउँले ढाकिएको छ।

त्‍यहाँ रहेका होटेल, लजहरु पनि सेताम्ये भएका छन् भने सेताम्मे हिउँको बिचका उही गतिमा राराका छालहरु आफ्नै बेगमा बगिरहेका छन्।

राजा महेन्द्रले वि.स. २०२० सालमा रारा ताललाई ‘अप्सरा’को उपनाम दिएका थिए।

शाहले ‘रारा कि अप्सरा’ भनेर कविता समेत लेखेका थिए। समुद्र सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यसको लम्बाइ ५ किलोमिटर र चौडाइ ३ किलोमिटर छ भने गहिराइ १ सय ६७ मिटर छ।

अगाडिका वर्षहरुमा रारा ओझेलमा परे पनि पछिल्लो समय रारासम्म पुग्नेहरुको जमात बढ्न थालेको छ।

रारामा मात्र नभएर कालिन्चोक, फुल्चोकी, चन्द्रागिरीलगायत हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ।

 

 

तस्बिरहरु-राजकुमार न्‍यौपाने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?