हुम्लामा कांग्रेसले छान्याे गाउँपालिकाका संयोजक

हुम्लामा कांग्रेसले छान्याे गाउँपालिकाका संयोजक
+
-

सिमकोट । हाल जिल्लामा सांगठनिक गतिविधिमा व्यस्त रहेको नेपाली कांग्रेसले सात वटै गाउँपालिकामा पार्टीको संयोजक चयन गरेको छ । बिहीबार अबेरसम्म बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठक संयोजकहरु छनौट गरेको हो ।

कांग्रेस सभापति जयपति रोकायाका अनुसार नाम्खा गाउँपालिकामा निमा लामना, सिमकोट गाउँपालिकामा अकिल शाही, खार्पुनाथ गाउँपालिकामा बल वुमी, सर्केगार्ड गाउँपालिकामा नैन थापा, चंखेली गाउँपालिकामा कर्ण प्रसाद जैशी, अदानचुली शेर बुढा र ताँजाकोट गाउँपालिकामा जंगलाल खड्का संयाजक छनौट भएका छन् ।

अब आगामी पुस १५ पन्द्र गतेसम्म सबै गाउँपालिकाको पूर्ण संरचना बनाउनका लागि पार्टीले परिपत्र पनि गरिसकेको सभापति रोकायले बताए ।

यसै गरि लामो समयसम्म रिक्त रहेको नेपाली कांग्रेस जिल्ला कार्य समितिको सहसचिवमा रिता लामा छनौट भएकी छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’