सडक निर्माणले झोलुङ्गे पुललाई क्षति

सडक निर्माणले झोलुङ्गे पुललाई क्षति
+
-

सिमकोट – कर्णाली करिडोर अन्र्तगतको सिमकोट खार्पु खण्डमा सडक निर्माण गर्ने क्रममा खार्पुनाथ गाउँपालिकाको नल्नमा कर्णाली नदी माथि निर्माण भएको झोलुङ्गे पुललाई क्षति पुगेको छ ।

पुलको उत्तर पट्टीको भागमा सडक निर्माण गर्ने क्रममा स्टिल पार्टका ढुङ्गा खस्दा पुललाई क्षति पुगेको हो ।

सडक निर्माणका क्रममा डोजरले ढुङ्गा खसाल्दा कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा परेको र सो कारण पुलका स्टिल पार्ट भाँचिएको नल्नका स्थानीय रत्न बहादुर शाहीले बताए ।

पुलमा क्षति भएपछि आवतजावतमा कठिनाई भएको छ ।

खार्पुनाथ गाउँपालिकाको वडा नम्बर २ को थाली, ३ को राया र गुम्बा तथा ४ को छिप्रा, माझा, नल्न र लेखका सात सय भन्दा बढी घरधुरीका स्थानीयहरुलाई आवतजावत गर्न कठिन भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?