सलीसल्ला सर्केगार्ड गाडीमा सरर…

सलीसल्ला सर्केगार्ड गाडीमा सरर…
+
-

हुम्ला – जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सर्केगार्ड र चंखेली गाउँपालिकाबीच स्थानीय स्तरमा सडक सञ्जाल जोडिएपछि गाडी चल्न सुरु भएको छ । कर्णाली करिडोर अन्र्तगत सलीसल्लादेखि सकेगार्ड खण्डको सडक निर्माण कार्य सम्पन्न भएपछि हेलिकोप्टरमा ढुवानी गरेर ल्याएको जीप सञ्चालनमा आएको हो ।

अहिले काम परेका बेला गाडी प्रयोग गर्न पाउँदा स्थानीय हर्षित भएका छन् । यसरी चंखेली र सर्केगार्डका गाउँपालिकाबीच यातायात सञ्चालन भएपछि स्थानीयहरुले पैदल हिँड्न छाडेका छन् । यातायात सञ्चालनमा आएपछि बिरामीदेखि दैनिक उपभोग्य र विकास निर्माणको सामग्री पनि गाडीमा ढुवानी हुन थालेको छ ।

जिरो प्वइन्ट सलीसल्लाबाट सर्केगार्डसम्मको नौ दशमलम तीन किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएको हिल्सा सिमकोट सडक आयोजनाका इन्जिनीयर शशांक मिश्रले बताए ।

उक्त क्षेत्रमा डबल लाईनको सडक निर्माण कार्य पूरा भएको छ । सडक निर्माणको कार्य जिल्ला पाएका सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिधि तेज बहादुर महतले सो खण्डमा सडक निर्माण कार्य पूरा भएपछि स्थानीय व्यक्तिको सुर्खेतबाट हेलिकोप्टरमा ढुवानी गरेर ल्याएको महेन्द्र बोलेरो जीप सञ्चालमा आएको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?