हुम्लामा बिहानैदेखि हावाहुरीः हवाई यातायात बन्द

हुम्लामा बिहानैदेखि हावाहुरीः हवाई यातायात बन्द
+
-

सिमकोट – शुक्रबार बिहानैदेखि हुम्लामा हावाहुरी सुरु हुँदा जनजीवन प्रभावित भएको छ । हावाहुरी बाक्लो चलेपछि मानिसहरु घर बाहिर आउजाउ गर्न कठिन भएको छ ।

बिहानैबाट तापक्रम माईनसमा पुगेपछि चिसो एकदम बढेको छ । बाटोमा जताततै बरफ जमेर हिँडडुल गर्न समेत कठिन भएको छ । धारामा पानी बरफ जमेर खानेपानीको समस्या भएको छ । अग्ला डाँडाहरुमा हुरी बतासले हिउँ उडाएको दृश्य रमणीय देखिएको छ ।

हावाहुरीकै कारण हुम्लाको एक मात्र यातायात हवाई सेवा सञ्चालनमा आउन सकेको छैन । शुक्रबार समिट, सीता र तारा एयरका जहाजहरुले एक दर्जन भन्दा बढी उडान भर्ने तालिका थियो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’