स्नायुविज्ञानका अनुसन्धाता लक्ष्मीकुमार पराजुलीसँग अन्तर्वार्ता

‘राम्रो स्मरणशक्ति अर्को दिमागमा सार्न काम गर्दैछौँ’

+
-

हुन त उमेरले परिभाषित गर्ने व्यक्तिको पहिचान होइन, तर सोचिएभन्दा कम उमेरमै स्थापित हुँदा परिचयको पाटो बन्छ उमेर केही हदसम्म। यस्तै आफ्नो पहिचानमा कम उमेरमै सफलता हात पार्ने व्यक्ति परिचय बनाउन सफल छन्- लक्ष्मीकुमार पराजुली।

३६ वर्षका भए र उनी जापानको राजधानी टोकियोमा रहेको जुन्तेन्दो विश्वविद्यालयमा उपप्राध्यापकका रुपमा कार्यरत छन्।

उच्च माविसम्मको अध्ययन नेपालमा गरेपछि बेलायत र अमेरिकामा उच्च शिक्षा हासिल गरेका पराजुली हाल जुन्तेन्दो विश्वविद्यालयमा न्यूरो साइन्सको उपप्राध्यापकका रुपमा प्राध्यापनरत छन्।

युवावयको नेपाली स्कलरले विश्वव्यापी रुपमा अधिक चासो र अनुसन्धानहरु केन्द्रित हुँदै गएको न्यूरो साइन्स विभिन्न देशका विद्यार्थीहरुलाई अध्यापन गराइरहेका छन्। आफैँ पनि अनुसन्धानमा संलग्न रहेका पराजुलीले विद्यावारिधि न्यूरो साइन्समै गरेका हुन्। उनी नेपाल आएको मौका पारेर देश सञ्चारले जापानमा उनले गर्दै आएको अध्यापन कर्म, त्यहाँसम्मको उनको यात्रा र नेपालमा गर्न सकिने प्रयास तथा उनीसहितका विदेशमा रहेका नेपाली प्राध्यापक तथा उच्च आहोदाका व्यक्तिहरुले मातृभूमिका लागि गर्ने भनि बनाएको योजनाका बारेमा कुराकानी गरेको छ।

प्रस्तुत छ जापानको टोकियोस्थित जुन्तेन्दो विश्वविद्यालयका उपप्राध्यापक लक्ष्मीकुमार पराजुलीसँगको कुराकानीः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?