हुम्लामा सामूहिक ल्होसार

हुम्लामा सामूहिक ल्होसार
+
-

सिमकोट – हुम्लाका लामा समुदायले तोतङी ल्होसार सामूहिक रुपमा मनाएका छन् । सदरमुकाम सिमकोटमा सामूहिक रुपमा ल्होसार मनाइएको हो ।

बिहान पूजापाठ पछि लिंगो ठड्याएर जम्मा भएका सहभागीहरु बिच ल्होसारमा शुभकामना आदान प्रदान हुन्छ । बौद्ध धर्म अनुसार यस अवसरमा पूजापाठ गर्दा सिंगो वर्ष भरि नै सबैलाई राम्रो हुने धार्मिक मान्यता छ ।

बालकदेखि बृद्धसम्म नयाँ पोशाकका साथ ल्होसार मनाउन उपस्थित भएका थिए । मुख्य ल्होसार मंगलबार भए पनि हुम्लाबासीले भने दुई दिन अघि नै मनाएका हुन् । सामहिक रुपमा २५ बस्तीका मानिसहरु मिलेर पर्व मनाएको सिमकोट ३ की छपाल लामाले बताईन ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’