
रविन आचार्य
पुस १४, २०७६
अ
+
अ
अ
-
नेपालमा हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद–सागमा १० हजार मिटर दौडमा महिलातर्फ स्वर्ण पदक जितेकी सन्तोषी श्रेष्ठसँग देश सञ्चारका लोकेन्द्र प्रसाईले विस्तृत कुराकानी गरेर ‘गोल्डमेडलिस्ट सन्तोषीको कीर्तिमानी यात्रा’ शृङ्खला तयार पारेका छन्। यो तेस्रो भाग हो ।

