पशु पालनका लागि घाँस मौज्दात गर्नु किसानको बाध्यता

पशु पालनका लागि घाँस मौज्दात गर्नु किसानको बाध्यता
+
-

सिमकोट – हिमाली जिल्लाका किसानहरुलाई हिउँदको समयमा पशु पालन गर्न घाँसको मौज्दात गर्नु पर्ने बाध्यता भएको छ । । पाँच देखि ६ महिनासम्म वनमा घाँस नपाईने भएपछि उक्त अबधिमा पशुपालन गर्न आवश्यक पर्ने घाँसको मौज्दात गर्नु पर्ने किसानहरु बताउँछन् ।

मंसिरपछि चैत्र र बैशाख महिनासम्म हिमाली जिल्लाहरुमा पशुबस्तु वनमा चराउन नसकिने भएपछि यस पाली एक हजार पाँच सय पुला ( पाँच केजी सम्मको मुठा) घाँस काटेर मौज्दात गरेर राखेको सर्केगार्ड गाउँपालिका वडा नम्बर ३ को उनापानीका रुपा महतारोराले बताइन् ।

१५ वटा गाई गोरु पाल्न फडेराले गत कार्तिक र मंसिर महिनामा घाँस काटेर राखेका हुन् । यो घाँसलाई आगो र हिउँ पानीबाट बचाउन पनि निक्कै सकस हुने गरेको छ । यसरी ६ महिनाको लागि घाँस मौज्दात गरेर राख्नु माथिल्लो हुम्लाका सबै किसानहरुको बाध्यता छ ।

यता दुई हजार पाँच सय पुला घाँसको थुप्रो लगाएर मौज्दात गरेका सोही वडाका लालधन फडेराले हिउँद भरि पुग्ने घाँस राखेको बताए । १७ वटा पशुबस्तु भएका उनलाई सुख्खा याममा आगालागी र हिउँ पर्दा कुहिने चिन्ताले सताउने गरेको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’