पाँचौँ पटककाे हिमपातले हुम्ला सेताम्ये, तापक्रम माइनस ६

पाँचौँ पटककाे हिमपातले हुम्ला सेताम्ये, तापक्रम माइनस ६
+
-

सिमकोट- हिमाली जिल्ला हुम्लामा एक फिट भन्दा बढी हिँउ जमेको छ भने हिँउ पर्ने क्रम जारी रहेको छ । बिहीबार दिउँसोबाट हिँउ पर्ने क्रम शुरु भएको थियो । सो क्रम अहिलेसम्म जारी रहेको छ ।

हिमपात भैरहेकोले अहिलेको तापक्रम माइनस ६ डिग्री रहेको छ । मानिसहरुको हिँडडुल बाहिर निक्कै पातलो रहेको छ । अत्यावश्यक काम परेका मानिसहरु मात्र बाहिर निस्केका छन् ।

कर्मचारीलाई पनि कार्यालयमा जान कठिन छ । हिमपातले बिहानबाटै अबरुद्ध भएको हिल्दुम साना जलबिद्युत आयोजनाको विद्युत सुचारु हुन सकेको छैन । यसले गर्दा नेपाल टेलिकमको एडिएसएल सेवा र जिएसएम सेवा बन्द भएको छ । त्यसै गरि एनसेलको सेवा पनि बन्द छ । दुई दिन देखि जिल्लाको एक मात्र हवाई सेवा बन्द रहेको छ ।

हुम्लाको यो पाँचौँ पटक हिमपात हो । हिमपातले चिसो निक्कै बढेको छ । जमिन जताततै सेताम्मे भएको छ । हुम्ला जिल्लाका सिमकोट र नाम्खा गाउँपालिकामा हिमपात भै रहेको छ भने दक्षिणी क्षेत्रमा पनि हिँउ पर्न सुरु भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?