हाइकु

उखुकाे आँशु गुलियाे कि नुनिलाे?

उखुकाे आँशु गुलियाे कि नुनिलाे?
+
-

हाइकु

उखुकाे आँशु
गुलियाे कि नुनिलाे ?
जवाफ छैन ।

समाजवाद
उखुकाे लाँक्राे हाे कि ?
पप्पुकाे पुल !

कुर्सी प्रधान !
किसान रूवाउँदै
मार्सी हसुर्ने !

वयालीस क.
मुखमा ‘श्रीराम’ राम !
उखुमा छुरा ।

उखुबारीमा
‘अन्नपूर्ण’ सिँगाैरी
‘चालीस’ चाल !

‘इन्दिरा’ अर्कै
‘दस’काे दम लिई
पस्याे बारिमा !

‘दस’काे दसी
‘लुम्विनी’मा लुकेछ
उखुमा न्याय ?

‘वीस’ कि विष ?
‘महालक्ष्मी’ बाेले पाे
चास्नीमा डुबे ।

‘वाग्मती’ गन्ध
एक एक ‘एघार’
किसान तार !

रस चुसेर
तिर्खा मेटिन्न प्रभु !
आँशु पिउनू ।

तिनै आँशुले
तिम्रा पाप पखाल्नू
मेरा मालिक !

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?