अभिनेत्री ऋचा शर्मालाई मातृ शोक

अभिनेत्री ऋचा शर्मालाई मातृ शोक
+
-

काठमाडौँ– अभिनेत्री ऋचा शर्मालाई मातृ शोक परेको छ। उनकी आमा रिनादेवी शर्माको गएराति निधन भएको हो।

ऋचाले आफ्नो आमालाई सञ्चो नभएको अन्तवार्तामा बताउँदै आएकी थिइन्। उनकी आमा ६७ वर्षकी थिइन्।

गएको मंसीर २१ गते विवाह बन्धनमा बाँधिएकी ऋचाले विवाहको रिसेप्सन पार्टीमा पनि आमा बिरामी भएको कारणले गर्दा आफू अस्पतालमा धरै बस्नु परेको बताएकी थिइन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’