२०२० मा इसरोको पहिलो सफल मिशन

२०२० मा इसरोको पहिलो सफल मिशन
+
-

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले आफ्नो संचार उपग्रह जीसैट –३० शुक्रबार बिहान सफलतापूर्वक लन्च गरेको छ ।

यो भारतीय समय अनुसार बिहान २ः३५ बजे एरियन –५ रकेटका नामले प्रक्षेपित गरिएको थियो । यसले भारतको टेलिकम्युनिकेश सेवालाई प्रभावकारी बनाउन सहयोग गर्नेछ । इसरोले आफ्नो आधिकारिक ट्विटर हैण्डलमा यसको जानकारी दिएको छ ।

जीसैट– ३० संचार उपग्रह इनसैट–४ए को स्थान लिने छ जसलाई सन २००५ मा लन्च गरिएको थियो ।  सन २०२० मा यो इसरोको पहिलो सफल मिशन हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?