आस्था राउतविरुद्ध प्रहरी जवानले दिइन् उजुरी

आस्था राउतविरुद्ध प्रहरी जवानले दिइन् उजुरी
+
-

काठमाडौँ– विमानस्थल सुरक्षा जाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले आफूलाई गायिका अस्था राउतले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएकी छन्।

उनले विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा गायिका राउतविरुद्ध उजुरी दिएकी हुन्।

राउतले विमानस्थलमा सुरक्षा जाँचमा खटिएकी महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेकी थिइन्। उनले आफूलाई महिला प्रहरीले तँ भनेको भन्दै भिडियोमा आक्रोश व्यक्त गरेकी थिइन्।

प्रहरी जवान श्रेष्ठले गायिका राउतले आफू ड्युटीमा रहेको अवस्थामा गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएकी हुन्।

यो पनि पढ्नुहोस्

आस्था राउतलाई ट्विटरमा गालीको ओइरो

आस्था राउतलाई ट्विटरमा गालीको ओइरो

सामाजिक सञ्जालमा आलोचना भएपछि आस्थाले भनिन्, ‘फ्यान, मेरो लागि बोलिदिनुस्’

सामाजिक सञ्जालमा आलोचना भएपछि आस्थाले भनिन्, ‘फ्यान, मेरो लागि बोलिदिनुस्’

गायिका आस्था राउत प्रकरणमा गम्भीर अनुसन्धान हुन्छ: मेट्रो प्रमुख पोखरेल

गायिका आस्था राउत प्रकरणमा गम्भीर अनुसन्धान हुन्छ: मेट्रो प्रमुख पोखरेल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?