
रविन आचार्य
माघ ८, २०७६
अ
+
अ
अ
-
निर्वाचन आयोगले भोलि हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ। ५९ सदस्यीय राष्ट्रियसभामा पहिलो वर्षमा गोला प्रथाद्वारा रिक्त १८ स्थानका लागि निर्वाचन हुन लागेको हो।

