
देश सञ्चार
माघ ९, २०७६

अ
+
अ
अ
-
कास्की-गण्डकी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट भगवती न्यौपाने विजयी भएकी छिन्।
उनले नेपाली काँग्रेसको तर्फबाट विमला गौचनलाई १०२६ मत अन्तरले पछाडि पार्दै विजयी भएकी हुन।
निर्वाचनमा भगवती न्यौपाने ३ हजार ३ सय ६६ मत ल्याएकी छिन् भने कांग्रेसकी विमला गौचनले २ हजार ३ सय ४० मत ल्याएकी हुन।

