
रविन आचार्य
माघ ११, २०७६
अ
+
अ
अ
-
अग्नि सापकोटालाई सभामुख पदमा चयन गर्न नहुने भन्दै शनिबार पनि काठमाडौँमा प्रदर्शन भएको छ। माइतीघरमा भेला भएका प्रदर्शनकारीले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

