वडाअध्यक्षसहित १६ जुवाडे पक्राउ

वडाअध्यक्षसहित १६ जुवाडे पक्राउ
+
-

धनगढी– कैलालीको गोदावरी नगरपालिकाका–१० का वडाअध्यक्ष जुवा खालबाट पक्राउ परेका छन् । आइतबार राती वडाअध्यक्षसँगै अन्य १५ जनालाई जुवा खेलिरहेको अवस्थामा धनगढी–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल कैलालीले जनाएको छ ।

जुवा खालबाट २ लाख नगद समेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाहीसहितका १६ जनालाई पक्राउ गरेको बस्नेतले जानकारी दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?