फोटो फिचर

लेख्न सुरु भयो अबदेखि…

लेख्न सुरु भयो अबदेखि…
+
-

आज श्री पंचमी अर्थात् सरस्वति पूजा, हिन्दु वैदिक सनातनीहरुले माघ शुक्लपञ्चमीका दिनलाई विद्याकी अधिष्ठात्रीदेवी सरस्वतिको पूजाराधना गरी विशेष रुपमा मनाउँछन् ।

ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतिको पूजा गर्ने चलन छ । धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्ल पञ्चमीका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतिलाई आह्वान गरेपछि सरस्वति अवतरित भएको विश्वास गरिन्छ । देशभरका सरस्वति मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको बिहानैदेखि भीड लागेको छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले सरस्वति पूजाका अवसर पारेर बिहीबार बिहानै मैतिदेवी मन्दिर परिषरमा साना बालबालिकाले अक्षरारम्भ गरेका तस्बिरहरु खिचेकी छन् ।

अभिभावकले उनीहरुलाई लेख्न सिकाएका छन् । यस्तै हुर्किँदै गरेका विद्यार्थीहरु पनि पूजाका लागि मन्दिर पुगेका थिए ।

 

यो पनि पढ्नुहोस्

श्रीपञ्चमीमा लक्ष्मीको नाममा सरस्वतिको पूजा किन गरिन्छ?

श्रीपञ्चमीमा लक्ष्मीको नाममा सरस्वतिको पूजा किन गरिन्छ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?