आलिताल गाउँपालिकाका अध्यक्षमाथि निर्घात कुटपिट

आलिताल गाउँपालिकाका अध्यक्षमाथि निर्घात कुटपिट
+
-

धनगढी-डडेल्धुराको आलिताल गाउँपालिका नेकपा गाउँपालिका कमिटी अध्यक्ष अज्ञात समूहको कुटपिटमा परेका छन्।

गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो।

शुक्रबार दिउँसो आलिताल गाउँपालिका वडा नंम्बर ३ को बैठकमा सहभागी गईरहेका बेला आलितालकै चौर बण्डमा निर्घात कुटपिट गरिएको प्रहरीले जनाएको छ।

जोशीलाई मुकुण्डो लगाएर आएको एक समूहले अपहरण गरी कुटपिट गरेको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले बताए।
जोशीको खुट्टा, टाउको र हातमा गम्भीर चोट लागेको छ।

जोशीलाई उपचारका लागि धनगढी ल्याइएको छ।उनको से ६ प ७९२६ नम्बरको मोटर साइकलमा पनि तोडफोड गरिएको छ।

जोशीसँगै रहेका नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भने भाग्न सफल भएको प्रहरीले जनाएको छ।आक्रमण र कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?