खच्चरमार्फत ढुवानी भएर आएको ग्यास प्रयोग गर्ने बढे, प्रति सिलिण्डर १२ हजार!

खच्चरमार्फत ढुवानी भएर आएको ग्यास प्रयोग गर्ने बढे, प्रति सिलिण्डर १२ हजार!
+
-

सिमकोट – सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा ग्यासको प्रयोग गर्नेको संख्या बढेको छ । लामो समयसम्म हिमपात भएको कारण दाउराको समस्या हुँदा महंगो ढुवानी भएर आएको ग्यासको बिक्री बढेको हो ।

यस अघि आवश्यक परेको बेला मात्र ग्यास चुल्हो प्रयोग गर्दै आउएकी सिमकोट बजारकी मधु बस्नेतले हिमपातपछि दाउराको समस्या हुँदा ग्यासको प्रयोग बढी गर्न थालेको बताइन् । अब अरु विकल्प नभएपछि महंगो भएपनि ग्यासको प्रयोग गर्नु परेको उनले बताइन् ।

मुगुको गमगडीबाट सिमकोटसम्म खच्चडमा ढुवानी भएर आउने ग्यासको सिलिण्डरसहित साढे बाह्र हजार मूल्य पर्ने गरेको छ । जब कि यातायात पुगेको स्थानमा प्रति सिलिण्डर ग्यासको एक हजार तीन सय पचास रुपैयाँ मात्र मूल्य पर्ने गर्छ ।

मुगुको गमगडीबाड खच्चडमा पहिलो लटमा ४० सिलिण्डर ग्यास ल्याएर बिक्री भएको व्यापारी लोकेन्द्र शाहीले बताए

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’