सूर्य नजिक पुग्ने लक्ष्यसहित उड्यो सोलार अर्बिटर

सूर्य नजिक पुग्ने लक्ष्यसहित उड्यो सोलार अर्बिटर
+
-

सूर्यका बारेमा नयाँ जानकारी खोज्ने युरोपको सहासी प्रयास सुरु भएको छ । सूर्यलाई नजिकबाट अध्ययन गर्नका लागि सोलार अर्बिटर पठाइएको हो । यो अभियानको लागत एक अर्ब ३० करोड पाउण्ड स्ट्रर्लिङ्ग रहेको छ ।

सोलार अर्बिटरमा ठूलो संख्यामा क्यामरा र सेन्सरहरु जडान गरिएका छन् । ताराहरुको कामका सम्बन्धमा पनि यो अभियानले नयाँ जानकारी उपलब्ध गराउने वैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिकहरु सूर्य तथा अरु ताराहरुको व्यवहारबारे बिस्तारित जानकारी हाँसिल गर्न चाहन्छन्।

अमेरिकाको फ्लोरिडामा रहेको केप कानाभरलबाट सोलार अर्बिटर केप कनार्भलबाट आइतबार टेकअफ भएको हो । युरोपियन स्पेस एजेन्सीले अमेरिकाको नासासँगको सहकार्यमा अभियान सञ्चालन गरेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?