खोकनाका बासिन्दाद्वारा सरकारविरुद्ध प्रदर्शन

खोकनाका बासिन्दाद्वारा सरकारविरुद्ध प्रदर्शन
+
-

काठमाडौँ – तराई मधेस फास्ट ट्रयाक लगायतका विकासे आयोजनाले आफूहरुको बस्ती विस्थापित हुने भन्दै ललितपुरको खोकनाका बासिन्दाले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

पुल्चोक कुपण्डोलबाट सुरु भएको विरोध प्रदर्शन माइतीघरमा पुगेर सभामा परिणत भएको थियो । नेवा सम्भता बचाउनका लागि आन्दोलन गरेको उनीहरुले बताएका छन् । विभेद र विस्थापनविरुद्ध आफूहरु सडकमा उत्रेको उनीहरुको भनाई छ ।

फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी लगायतका योजनामा स्थानीयको जग्गा र सांस्कृतिक संरचना मास्न लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?