रोकिएन टिपर आतंकः फेरि लियो २८ वर्षीय युवकको ज्यान

रोकिएन टिपर आतंकः फेरि लियो २८ वर्षीय युवकको ज्यान
+
-

धनगढी– कैलालीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ६ वनबेहडामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर ४ रामशिखरझाला बस्ने २८ वर्षीय भुवन चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार दाङ गडुवा गाउँपालिका वडा नम्वर ७ का ३० वर्षीय बिष्णु चौधरीले चलाएको ना १ क ८८०३ नम्बरको टिपर र से ७ प ३९०७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा चन्दको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चन्दलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको र उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?