
रविन आचार्य
फाल्गुन १३, २०७६
अ
+
अ
अ
-
नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोधमा अमेरिकी दूतावासमा ज्ञापनपत्र बुझाएको छ। नेमकिपाले र्यालीसहित राजधानीको महाराजगञ्जस्थित अमेरिकी दूतावासमा पुगेर ज्ञापनपत्र बुझाएको हो।

