कोरोनाबाट बच्‍न विद्यालयमा मास्क वितरण

कोरोनाबाट बच्‍न विद्यालयमा मास्क वितरण
+
-

सिमकोट- कोरोना फैलिन नदिन सिमकोट गाउँपालिकाका पाँच सय वद्यार्थीहरुलाई निु:शल्क रुपमा मास्क वितरण गरिएको छ।

सम्भावित कोरोना भाइरसबाट जोगिन र सचेत रहनका लागि विद्यालयमा अध्ययनरत विद्यार्थीरुलाई मास्क वितरण गरिएको हो।

कोरोनाबाट सुरक्षित राख्‍न र विद्यार्थीहरुलाई सचेत बनाउनका लागि पाँच सय विद्यार्थी, शिक्षक र विद्यालयका कर्मचारीहरुलाई मास्क बितरण गरिएको हो।

सिमकोट गाउँपालिकाको वडा नम्बर ६ को कालाशिल्ता प्राबिका एक सय पचास जना, भिमसेन आधारधुत विद्यालयका एक सय पचास जना, मानसरोवर माबिका तीस जना शिक्षक कर्मचारी, बाल मन्दिर माविका १९ जना शिक्षक, जनप्रतिनिधि, बिमान स्थका सुरक्षाकर्मी, एयरलाईन्सका कर्मचारीहरुलाई मास्क बितरण गरिएको बिपि चिन्तन प्रतिष्ठानका सभापति बसन्त रोकायाले बताए।

बढी मानिसहरुको भिडभाड हुने विद्यालयहरु भएको कारण सचेतना फैलाउनका लागि मास्क बितरण गरिएको उनले बताए।

नेपाल विद्यार्थी संघ हुम्ला काठमाडौं सम्पर्क समितिको आर्थिक सहयोगमा मास्कहरु खरिद गरिएको थियो भने बिपि चिन्तन प्रतिष्ठानका आयोजनाका विद्यार्थीहरुलाई बितरण गरिएको हो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’