ट्रयाक्टरको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

ट्रयाक्टरको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
+
-

धनगढी – कञ्चनपुरको भीमदत्त नगरपालिका १० मा ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

भीमदत्त नगरपालिका–१० भुजेला घर भएका सशस्त्र प्रहरीका हबल्दार खगेन्द्र जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए ।

आइतवार राति भुजेला पुल नजिक म १ त १११० नम्बरको ट्याक्टर र म २ प १११२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका –१० भुजेलाकै २८ वर्षीय हरी जोशी घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते दुवैलाई महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि भारतको खटिमा रेफर गरिएको थियो । प्रहरी हवल्दार जोशीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक फरार रहेका र ट्याक्टर धनिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?