कोरोना भाइरसविरुद्ध प्रहरीको प्रयास, १६ स्थानमा पानी र साबुनको व्यवस्था

कोरोना भाइरसविरुद्ध प्रहरीको प्रयास, १६ स्थानमा पानी र साबुनको व्यवस्था
+
-

काठमाडौँ – प्रहरीले काठमाडौँका विभिन्न स्थानमा सरसफाइका लागि पानी तथा साबुनको व्यवस्था गरेको छ । मानिसको जमघट बढी हुने काठमाडौँका तीन स्थान तथा अस्पतालहरुमा पानीको ट्यांकी तथा साबुनको व्यवस्था गरेको हो ।

महानगरीय प्रहरी कार्यालयले १६ स्थानमा आइतबार बिहानदेखि पानीसहितको ट्यांकी र साबुनको व्यवस्था गरेको हो । गौशाला, बानेश्वर र जमल तथा १३ अस्पतालहरुमा पानी ट्यांकी र साबुनको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमण जोगिनका लागि हात धुने व्यवस्था गरिएको हो । कोरोनाको संक्रमणबाट जोगिनका लागि साबुन पानीले राम्रोसँग हात धुने तथा अल्कोहलयुक्त सेनिटाइजर प्रयोग गर्नु पर्ने चिकित्सकले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?